कांग्रेसको मराङमा जागरण अभियान ,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

विकल्प न्युज /बेनी ,भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म … Continue reading कांग्रेसको मराङमा जागरण अभियान ,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन